Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कांग्रेसमा विधान विपरीत उम्मेदवार सिफारिस गरेको आरोप

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपाल २०७९ बैशाख ९, शुक्रबार (१ साल अघि)
कांग्रेसमा विधान विपरीत उम्मेदवार सिफारिस गरेको आरोप

९ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेसले तीन वटा नगरपालिकाको उम्मेदवार विधान विपरीत सिफारिस गरेको आरोप लागेको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकले नगर र क्षेत्रीय कार्यसमितिको निर्णय उल्टएर बागमती प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो ।

जिल्लाको सिफारिस अनुसार मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा निरुदेवी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेतले मेयर र उपमेयरमा मञ्जु तामाङले टिकट पाएका छन् ।

तर यो प्रकृया नेपाली कांग्रेसको विधान विपरीत रहेको जानकार बताउँछन् । ‘नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिको निर्णय उपर आफ्नो राय सहित जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाइ सिफारिस गर्ने हो ।’ उनले भने -‘ तर जिल्ला कार्यसमितिले त तल्लो तहको निर्णय नै नमानेर आफुखुसि विधान विपरीत सिफारिस गरेर पठाएको छ ।’

कांग्रेसका चौतारा साँगाचोकगढी नगर कार्यसमितिले प्रमख पदमा केशवराज गिरी सहित झलक नेपाल र मेलम्ची नगर कार्यसमितिले बसन्त गुरुङ सहित आइतमान तामाङको नाम सिफारिस गरि पठाएको थियोे ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

    १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

  • यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

    यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0