स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा अध्यक्ष पदको लागि ८ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एसबाट कुमार विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट कृष्ण कुमारी कुँवर, नेकपा एमालेबाट टपिन्द्र प्रसाद तिमल्सिना, राप्रपाबाट देवि प्रसाद न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट भुवन खत्री, नेपाली कांग्रेसबाट श्रवणकुमार जिसी, नेपालका लागि नेपाली पार्टीबाट सुजन कार्की र स्वतन्त्र रुपमा हरेराम कार्कीले मनोनयन दर्ता गराएका छन् ।
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |