Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

तिमल्सिनाद्वारा आफ्नो तलब भत्ता दीनदु:खीलाइ दिने घोषणा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ बैशाख १५, बिहिबार (३ हफ्ता अघि) ९१ पटक पढिएको
तिमल्सिनाद्वारा आफ्नो तलब भत्ता दीनदु:खीलाइ दिने घोषणा

नेकपा एमालेको तर्फबाट सुनकोसी गाउँ पालिकामा अध्यक्षको उम्मेदवार भएका टपिन्द्र प्रसाद तिमल्सिनाले आफुले पाउने तलब भत्ता दीन दु:खीलाई दिने बताएका छन ।

उनले निर्वाचन जितेपछि आफुले पाउने तलब भत्ता दीन दु:खीलाइ दिने घोषणा गरेका हुन । उम्मेदवार भएपछि जनताको माझ पुगेको तिमल्सिनाले आफू विशुद्ध समाजसेवा गर्ने उद्देश्यले उम्मेदवार भएको र अध्यक्ष भएपछि कुनैपनी सेवा सुबिधा नलिने भन्दै आफ्नो तलब भत्ता दीन दु:खीलाइ दिने घोषणा गरे । यस्तो घोषणा गर्ने सिन्धुपाल्चोकको पहिलो उम्मेदवार हुन । त्यति मात्रै होइन तिमल्सिनाले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाइ पनि भ्रष्टाचार गर्न नदिने घोषणा गरेका छन । आफू र आफ्नो परिवार आआफ्नो ठाँउ सबै सक्षम भएकोले भ्रष्टाचार गरिरहन नपर्ने बरु आफुले सामाजिक तथा आर्थिक रूपमा विपन्नलाई सहयोग गर्ने बताउदै आएका छन ।

सिन्धुपाल्चोकको हरेक राजनीति गतिविधिमा सहभागी हुँदा , कार्यकर्तालाई सहभागी गराउदा आफ्नो ब्यक्तिगत खर्छ गर्ने तिमल्सिनाले अध्यक्ष भएपछि भ्रष्टाचार नगर्ने कुरामा अन्य पार्टीका नेता कार्यकर्ता पनि बिश्वस्त छन । तिमिल्सिना अहिले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा उमेदवारी भएपछि चर्चामा छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालको गृह पालिकामा मात्रै नभएर अघिल्लोपटक नेपाली कांग्रेसले जितेको सुनकोशी गाउँपालिकामा योपटक नेकपा एमालेले अध्यक्षको उमेदवार बनाएपछि अहिले उनी चर्चामा छन् ।

को हुन टपिन्द्र ?

तिमल्सिना विशेष गरि ब्यापारिक क्षेत्रमा संलग्न व्यक्ति हुन । खासाको व्यापारमा संलग्न तिमिल्सिनाको काठमाडौंको महाबौद्धमा चिनियाँ सामग्रीको होलसेल पसल थियो । अहिले तिमिल्सिनाले विगत केही वर्षदेखि आफुले गर्दै आएको सबै व्यापार,व्यावसाय अरुलाई नै जिम्मा लगाएर एमालेमा पुर्णकालिन कार्यकर्ताको रूपमा सक्रिय छन् । २०४६ सालदेखि तत्कालीन नेकपा मालेमा काल देखिनै आवद्ध भएका हुन । राजनीतिक क्षेत्रको फ्रन्टलाइमा नदेखिएपनी व्यवसायीक क्षेत्रबाट पार्टीलाई सहयोग पुर्‍याउदै आएका हुन । व्यवसायिक संघ संगठनको जिम्मेवारीमा रहेका तिमल्सिना एमाले निकट राष्ट्रिय बाणिज्य संघको केन्द्रिय सचीव सम्म भएका थिए ।

व्यापारिक क्षेत्रबाट एमालेको राजनीतिमा सक्रिय भएपछि तिमिल्सिनालाई तत्कालीन नेकपा एमालेले २०७४ सालमा जिल्ला कमिटी सदस्यमा मनोनित गरेको थियो । २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचन परिचालन कमिटीमा रहेर सक्रिय राजनीतिमा आएपछि भने तिमिल्सिना त्यसयता व्यापारभन्दा पनि एमाले र त्यसपछि नेकपा सिन्धुपाल्चोकको राजनीतिमा थिए । सुनकोशीका जनतासामु परिचीत एमाले अध्यक्षका उमेदवार तिमिल्सिनाले सामग्र सुनकोशी गाउँपालिकाको समृद्ध बनाउन विभिन्न अभियानहरु अहिले अगाडि ल्याएको बताउँछन् । गाउँपालिकालाई भ्रष्टचार मुक्त बनाउने र सुशासन ल्याउने आफ्नो पहिलो काम भएको तिमिल्सिनाले बताए । हामीले राम्रो एजेण्डा जनामाझ ल्याएका छौ,यही एजेण्डाले नै सुनकोशीमा हामीलाई जनताले जिताउनु हुन्छ तिमिल्सिनाले भने ।

  • सुनकाेशी गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

  • बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0